काठमाडौं। कवि एवं गीतकार दिनेश अधिकारीलाई विसं २०७८ को वनिताश्री गोपालप्रसाद रिमाल काव्य सम्मान पुरस्कार प्रदान गरिने भएको छ। ‘वनिता’ साहित्यिक पत्रिकाले १० हजार १५ रुपैयाँ राशिसहितको पुरस्कार उनलाई प्रदान गर्ने निर्णय गरेको हो। चौबिस वर्षदेखि निरन्तर रूपमा प्रकाशित...