खोटाङ। फोक्सोमा पानी जमेपछि बिरामी भएका खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माका वडाध्यक्ष धनबहादुर थापा मगरको निधन भएको छ। उनको आइतबार राति २ बजे आफ्नै निवासमा निधन भएको हो। गत वैशाख ७ गतेदेखि विराटनगरको नोबेल अस्पतालमा उपचाररत उनलाई आइतबार राति...