जनकपुरधाम। महोत्तरीको लोहरपट्टी नगरपालिकामा नेपाली कांग्रेसका शैलेन्द्रकुमार यादव पुनः निर्वाचित भएका छन्। अघिल्लो निर्वाचनबाट लोहारपट्टीको नगरप्रमुख निर्वाचित भएका यादव पाँच हजार ४२९ मत लिएर कार्यकाल दोहोर्याएका हुन्। यादवले ५ हजार ४२९ मत ल्याएर मेयरमा निर्वाचित हुँदा लोकतान्त्रिक समाजवादी (लोसपा)...