काठमाडौं। नेकपा (एमाले) का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले वर्तमान सत्ता गठबन्धनलाई लोभी पापीहरूको गठबन्धनको संज्ञा दिएका छन्। बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले सत्ता गठबन्धन चुनावमा जान डराएको पनि आरोप लगाए। संसद् औचित्यहीन भएकाले तत्काल निर्वाचनमा...