लोडसेडिङ्

उद्योगमा मात्रै होइन, अबदेखि सर्वसाधारणको घरमा समेत लोडसेडिङ : ऊर्जामन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उद्योगमा मात्रै नभएर घरायसी ग्राहकले पनि लोडसेडिङ भोग्नुपर्ने बताएका छन् । राष्ट्रियसभाको बेठकमा बोल्दै उनले सर्वसाधारणले पनि लोडसेडिङ व्यहोर्नुपर्ने बताएका हुन् । विद्युतको मागअनुसार आपूर्ति  हुन नसकेपछि लोडसेडिङ हुने उनको भनाइ...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved