काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–७ स्थित दाहाखानी भिउ रिसोर्टको स्विमिङ पुलमा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२२ का २५ वर्षीय लोकेश महतो रहेको प्रहरीले जनाएको छ । मंगलबार साँझ करिब ६ बजे आफ्ना १० जना...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved