असलको जसले विरोध गर्छ, ऊ स्वाभाविक रूपमा खराब हुन्छ । मेयर बालेन या कुलमान नेपाली जनसमुदायमा लोकप्रिय पात्र हुन् । उनीहरू आफ्नै भूमिकाले लोकप्रिय भएका हुन् । सायद उनीहरूको लोकप्रियता देखेर एमालेगण र अध्यक्ष ओलीलाई ईर्ष्या लाग्यो कि ?...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved