काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले सरकारले टिकटक बन्द गर्न गरेको निर्णय उपयुक्त नभएको बताएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका डा भट्टराईले एक ट्वीट सन्देश मार्फत एउटा प्लेटफर्मलाई नियमन गर्नुको साटो बन्द गर्नु उपयुक्त नभएको...