गतवर्ष मात्रै भएको निर्वाचनमा आमनागरिको मतदाताबाट अस्वीकृत केही नेताहरूलाई अहिले पार्टीले स्वीकृत गरेर संसद्मा पठाएका छन् । यसरी दलहरूले लोकतन्त्रको सर्वाधिकार आफैँमा निहित गर्न खोजिरहेका छन् ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved