काठमाडौं। लैनसिंह बाङ्देललको उपन्यास ‘लङ्गडाको साथी’को कथामा बनेको फिल्म ‘अभिन्न’को फस्ट लुक्स सार्वजनिक भएको छ। प्रशान्त रसाइलीको निर्देशनमा बनेको चलचित्रको मुख्य भूमिकामा कर्मा रहेका छन्। फिल्मको छायांकन सकिसकेको र पोस्ट प्रोडक्सनको काम भइरहेको निर्देशक रसाइलीले बताए। चाँडै ट्रेलर रिलिज गरिने...