हाम्रो इतिहासमा स्टालिनको भूमिकाबारे अझै थुप्रै बहस छन । उनी साँच्चै नै एक अति विवादास्पद व्यक्तित्व थिए । इतिहासको बस्तुनिष्ठ मूल्यांकन गर्दा उनले समाजवादका लागि गरेका योगदानको पाटो, उनले शक्तिको दुरुपयोग गर्दा भएको राजनीतिक हानी बिर्सन मिल्दैन । उनले...