काठमाडौं । कैलाली-४ मा नेपाली कांग्रेसका वीर बहादुर बलायरले ९ हजार ३७१ मत पाएका छन् । यस्तै नेकपा एमालेका लेखराज भट्टले ९ हजार ७९६ मत पाएका छन् । एमालेका भट्टले कांग्रेसका बलायरलाई ४२५ को मतान्तरसहित पछि पारेका छन् ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved