काठमाडौं । माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले पद र पैसाको लागि मरिहत्ते गर्ने प्रवृत्ति नेपाली राजनीतिको महारोग भएको टिप्पणी गरेका छन् । विकृतिको केन्द्र सत्ता भएको बताउँदै नेता न्यौपानेले लाभको पदमा गएर वा लामो समयसम्म एउटै पदमा बसेपछि...