लेखकको हडताल

के अब लेखकले पनि हडताल गर्ने दिन आए ?

लेखकले हडताल गर्छन् भन्दा नेपालमा अचम्म मानिएला । लेखकले किन, कसरी र कोसँग हडताल गर्ने ? तर, अमेरिकी स्क्रिप्ट लेखकले भने १४६ दिन लामो हडतालपछि ‘एएमपीटीपी’ अर्थात् अलाइन्स अफ मोसन पिक्चर्स एन्ड टेलिभिजन प्रोडुसर्सलाई सम्झौतामा पुग्न बाध्य बनाएका छन्...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved