बुटवल । लुम्बिनीमा प्रदेश सरकारले आयोजना गरेको शिखर सम्मेलन स्थगित भएको छ । प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक परिस्थिति परिवर्तन भएको कारण देखाउँदै शिखर सम्मेलन स्थगित गर्ने निर्णय गरेको हो । लुम्बिनी सरकारको आयोजनामा लुम्बिनीमा यही फागुन...