काठमाडौं। यू–१९ क्रिकेट प्रतियोगितामा लुम्बिनीले प्रदेश-१ लाई पराजित गरेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा लुम्बिनीले प्रदेश-१ लाई ६ विकेट पराजित गरेको हो । यो लुम्बिनीको चौथो जित हो। ८ अंकसहित लुम्बिनी तेस्रो स्थानमा रहेको छ। तेस्रो...