बुटवल। लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको राप्ती नदी किनारामा आधुनिक शहरको परिकल्पनासहित गुरुयोजना निर्माण गरेको छ। प्रदेश पूर्वाधार विकास प्राधिकरणले १ वर्ष लगाएर गुरुयोजना निर्माण गरेर मुख्यमन्त्री कुलप्रसाद केसीसमक्ष प्रतिवेदन बुझाएको हो। राप्ती नदी किनारामा बलियो तटबन्धन गर्दै नदीको...