काठमाडौं। यू–१९ क्रिकेट प्रतियोगितामा लुम्बिनीले गण्डकीलाई पराजित गरेको छ। मूलपानी क्रिकेट मैदानमा लुम्बिनीले गण्डकीलाई ४ विकेटले पराजित गरेको हो। लुम्बिनीको यो दोस्रो जित हो भने गण्डकीको यो लगातार चौथो पराजय हो। ४ अंसहित लुम्बिनी तेस्रो स्थानमा छ । अंकविहीन...