लुम्बिनी क्षेत्र

भुक्तानी नपाएका व्यवसायीले गरे लुम्बिनी क्षेत्रको गेटमा अवरोध, कोषको कार्यालय तालाबन्दी गर्ने चेतावनी

लुम्बिनी । १० महिनादेखि भुक्तानी नपाएपछि निर्माण व्यवसायीहरूले आज लुम्बिनी विकास क्षेत्रको प्रवेशद्वार बन्द गरेका छन् । मायादेवी मन्दिर प्रवेश गर्ने ठाउँसहित अरू संरचना अवलोकनको लागि जाने गेटहरूमा अवरोध गरिएको छ । व्यवसायीहरूले निर्माण सामग्री तथा ट्रयाक्टर, क्रेन लगेर...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved