गतिलो सुरुवातका बाबजुद लुम्बिनीले ठुलो स्कोर खडा गर्न सकेन । पहिलो विकेटका लागि ६४ रनको साझेदारी गरेपनि मध्य र पछिल्लो क्रमका ब्याट्स्म्यान क्रिजमा टिक्न सकेनन् ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved