काठमाडौं। नेपाल टी–२० लिगको पहिलो क्वालिफायरमा लुम्बिनी अलस्टार्सले जनकपुर रोयल्सलाई १४४ रनको लक्ष्य दिएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा लुम्बिनीले पूरै ओभर खेल्दा ८ विकेट गुमाएर १४३ रन बनाएको हो। लुम्बिनीको लागि इशान पाण्डेले ३८ रन...