काठमाडौं। नेपाल टी–२० लिगमा लुम्बिनी अलस्टर्सले जनकपुर रोयल्सलाई १७९ रनको लक्ष्य दिएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्गलबार जारी खेलमा लुम्बिनीले पूरै ओभर खेल्दा ६ विकेट गुमाएर १७८ रन बनायो। लुम्बिनीको लागि हर्मित सिंहले ७३ र लाहिरु मिलन्थाले...