लुम्बिनीका मन्त्रीहरू

लुम्बिनीका मन्त्रीले १० दिनपछि पाए जिम्मेवारी, प्रचण्डविक्रमले उद्योग पाउँदा रोज राणा सहरी विकास मन्त्री

रुपन्देही । लुम्बिनी प्रदेशमा विनाविभागीय मन्त्री बनेका ८ जना सांसदहरूले १० दिनपछि आफ्नो मन्त्रालयको जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्य र कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीबीच शुक्रबार बुटवलमा भएको छलफलपछि मन्त्रालयको जिम्मेवारी बाँडफाँड गरिएको हो । कांग्रेसबाट...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved