लुछाचुँडी

जोगिन्दरको गाईजात्रा कोसेली ‘लुछाचुँडी’ सार्वजनिक

काठमाडौं। विसं २०६१ सालदेखि हरेक वर्ष निरन्तर रूपमा गाईजात्रे प्रस्तुति बजारमा ल्याइरहेका ‘जोगिन्दर’ को उपनामले चर्चित हास्य कलाकार शिवशङ्कर रिजालले यस वर्ष २१औँ गाईजात्रे कोसेली ‘लुछाचुँडी’ सार्वजनिक गरेका छन् । हास्य कलाकारहरूले मनाउने ठूलो पर्वको रौनकता पछिल्लो समय कम...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved