काठमाडौं । स्पेन विश्वकपबाट बाहिरिए पछि राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक लुइस एनरिक बर्खास्त भएका छन् । विश्वकप फुटबलमा स्पेन मोरक्कोसँग पराजित हुँदै प्रिक्वाटर फाइनलबाटै बारिएपछि स्पेनिस फुटबल संघले प्रशिक्षक एनरिकलाई बर्खास्त गरेको हो । ‘लुइस एनरिक र उनको प्रशिक्षण...