काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता लिला गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले बुधबार गिरीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त गरेका हुन् । एमालेसहित सात राजनीतिक दल र...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved