काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)की नेतृ लिलादेवी सिटौला सुरक्षा र स्वाधिनताका हिसाबले एमसीसी राष्ट्रघाती राष्ट्रघाती भएको बताएकी छन्। प्रतिनिधिसभा बैठकमा एमसीसीबारे शुरु भएको छलफलमा उनले सम्झौतामा एमसीसी नेपालको राष्ट्रिय कानूनभन्दा माथि हुने बूँदा भएको दाबी गर्दै उनले उक्त सहयोग मान्य नहुने...