काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल इतिहास तथा तथ्याङ्क महासंघ (आईएफएफएचएस)ले अर्जेन्टिनी सुपरस्टार लियोनेल मेसीलाई ‘सर्वकालीन उत्कृष्ट खेलाडी’ घोषणा गरेसँगै विश्व फुटबलमा नयाँ बहस सुरु भएको छ । पछिल्लो हप्ता सार्वजनिक गरिएको आईएफएचएसको सूचीमा मेसीलाई शीर्ष स्थान दिइएको हो । यो...