लियोनल मेसी

काठमाडौं । फिफा क्लब विश्वकपअन्तर्गत लियोनल मेसी नेतृत्वको टोली इन्टर मियामीले नकआउट चरणमा स्थान बनाएको छ । समूह ‘ए’ को अन्तिम खेलमा ब्राजिली क्लब पाल्मेइराससँग २–२ को रोमाञ्चक बराबरी खेल्दै इन्टरले पूर्वक्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी)सँग प्रि–क्वार्टरफाइनलमा भिड्ने पक्का भएको...