धनगढी । २ फागुनदेखि धनगढीमा लिटिल फ्लावर प्रिमियर लिग (एलपीएल)-६ शुरु भएको छ। १४ फागुनसम्म हुने प्रतियोगिता धनगढीस्थित संघीय प्रहरीको खेल मैदानमा भइरहेको छ। अण्डर १९ टी-२० फर्म्याटमा खेलाइने प्रतियोगितामा १० विद्यालयका टिम सहभागी छन्। काठमाडौं, कञ्चनपुर र कैलालीका...