सोलुखुम्बु। सोलुखुम्बुको लिखुपिके गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसकी मीना कार्की १ हजार २६० मत ल्याएर निर्वाचित भएकी छिन्। उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका डम्बर बस्नेतले १ हजार ११३ मत प्राप्त गरेका छन्। गाउँपालिका उपाध्यक्षमा ङावाङ लाक्पा शेर्पाले १ हजार ४११...