काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले कात्तिक ३० गतेका लागि तय गरिएको उपप्राध्यापक पदको परीक्षा यथावत् रहेको जनाएको छ । आयोगले बुधबार एक सूचना जारी गर्दे तोकिएकै मितिमा परीक्षा हुने प्रस्ट पारेको हो । त्रिविमा कार्यरत आंशिक प्राध्यापकहरूले उक्त...