कात्तिक ३० गतेको उपप्राध्यापक पदको लिखित परीक्षा यथावत् : त्रिवि सेवा आयोग

नेपालभ्युज

कात्तिक ३० गतेको उपप्राध्यापक पदको लिखित परीक्षा यथावत् : त्रिवि सेवा आयोग

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले कात्तिक ३० गतेका लागि तय गरिएको उपप्राध्यापक पदको परीक्षा यथावत् रहेको जनाएको छ ।  आयोगले बुधबार एक सूचना जारी गर्दे तोकिएकै मितिमा परीक्षा हुने प्रस्ट पारेको हो ।

त्रिविमा कार्यरत आंशिक प्राध्यापकहरूले उक्त परीक्षा रोक्ने चेतावनी दिएका छन् । उनीहरुले  आफूहरूलाई मासिक तलबको सुनिश्चितता गर्दै करार गर्ने प्रक्रिया अगाडि नबढाए उक्त परीक्षा हुन नदिने  चेतावनी दिएका हुन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved