लिउको सन्देश

देउवालाई लिउको सन्देश- जुन पार्टीको सरकार भए पनि चीनले मिलेर काम गर्न चाहन्छ

नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवासँग भएको भेटमा लिउले पार्टीको हिसाबमा नेपालमा सबभन्दा पहिले कांग्रेससँग सम्बन्ध स्थापित गरेको स्मरण गर्दै यस सम्बन्धलाई थप बलियो बनाउन चाहेको बताए।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved