काठमाडौं । लेखक विजय हितानको ‘लाहुरेको रेलिमाई’ उपन्यास लोकार्पण भएको छ । शनिवार काठमाडौंको शिल्पी नाटकघरमा आयोजित एक समारोहका बीच हितानको ‘लाहुरेको रेलिमाई’ लोकार्षण गरिएको हो । उपन्यास समालोचक प्राध्यापक गोविन्दराज भट्टराई, लेखक तथा चलचित्र निर्देशक प्रकाश सायमी, कवि...