काठमाडौं । जनकपुर बोल्ट्सले श्रीलंकाका लाहिरू मिलान्थालाई अनुबन्ध गरेको छ । जनकपुरले सामाजिक सञ्जालमार्फत मिलान्थालाई अनुबन्ध गरेको जानकारी दिएको छ । टोलीले भन्यो, ”श्रीलंकाका विस्फोटक लाहिरू मिलन्थालाई जनकपुर बोल्ट्समा स्वागत गर्न पाउँदा हामी हर्षित छौँ । आफ्नो निडर स्ट्रोक प्ले...