कांग्रेससँग गठबन्धन गरेर चुनावमा जाँदा फेरि पनि निर्णायक अवस्थामा माओवादी नै हुने प्रचण्डको विश्वास छ। त्यस्तो अवस्थामा कांग्रेसलाई रोक्न एमालेले आफूलाई प्रधानमन्त्री प्रस्ताव गर्ने र कांग्रेस पनि दबाबमा आउने प्रचण्डको आँकलन हुनसक्छ। जुन असम्भव पनि छैन। संभवत: त्यसको वातावरण...