लालबहादुर गन्धर्व

कर्खा गायक लालबहादुर गन्धर्वको निधन

काठमाडौं । लोकप्रिय कर्खा गायक लालबहादुर गन्धर्वको निधन भएको छ । गोरखाको भीमसेनथापा गाउँपालिका-१ घ्याम्पेशाल निवासी गन्धर्वको ८० वर्षको उमेरमा बिहीबार निधन भएको हो । क्यान्सरबाट ग्रस्त उनको निवासमा घ्याम्पेशालस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved