लालबन्दी । लालबन्दी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार वासुदेव अधिकारी निर्वाचित भएका छन्। शुरुआती अवस्थाबाटै अग्रस्थानमा रहँदै आएका अधिकारीले वड नम्बर १६ र १७ नम्बरको अन्तिम मतपरिणाम नआउँदै जित सुनिश्चित गरेका हुन्। अब यी दुई वडामा गणना गरिने मतभन्दा...