लाङटाङ पदमार्ग

लाङटाङ पदमार्गमा पर्यटकको मृत्यु

रसुवा । रसुवाको लाङटाङ क्षेत्रको भ्रमण गर्ने क्रममा एक पर्यटकको मृत्यु भएको छ । लाङटाङको भ्रमण गर्ने क्रममा बेलायती नागरिक ६७ वर्षीय कार्टर माइकल पाउलको शुक्रबार मृत्यु भएको हो । पाउल आफ्ना दुई छोरा र पथ प्रदर्शकको साथमा स्याफ्रुबेँसीतर्फ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved