काठमाडौं। लाखामरी चर्चित नेपाली मिठाइको परिकार हो। विभिन्न आकृति र आकारमा हुने र धेरै दिनसम्म टिकाउ हुने यो मिठाई तिहारको छेकोमा मिठाइ पसलमा बनाउन भ्याइनभ्याई छ। काष्ठमाण्डप खाद्य उद्योका सञ्चालकका अनुसार यो मिठाई अरु बेला भन्दा दशैं/तिहारको समयमा ५...