बुटवल। बुटवलमा सवारी चालक अनुमति पत्रको परीक्षामा सहभागी तनट्ठ जना नक्करी परीक्षार्थी पक्राउ परेका छन्। यातायात व्यवस्था कार्यालय बुटवल लिखित परीक्षा शाखाबाट सञ्चालन भएको सवारी लाइसेन्सको लिखित परीक्षामा अर्काको नाममा उनीहरूले परीक्षा दिएको आरोपमा तीन समातिएका हुन्। शनिबार भएको...