प्रकाशका सृजना नेपाली समाज चिहाउने आँखीझ्याल हुन्। प्रकाशका गीतमा पहिचान हराएका समुदायको अनुहार, भाषा, संस्कृति र परिवेशको कथा भेटिन्छ। गाउँले भाषाभेष भेटिन्छ। उनी आफ्नो देश, समाज र जनजीवनको एउटा विशेष कथा भनिरहेको बोधका साथ गीत लेख्छन्। संगीत पनि आफैँ...