काठमाडौं । भारतीय फिल्म ‘लाइगर’ बिहीबार राति मात्र नेपाली हलमा रिलिज हुने भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले बिहीबार बिहान प्रदर्शन गर्दा चलिरहेका नेपाली फिल्मलाई व्यावसायिक असर पर्ने भन्दै वितरक र हल सञ्चालकलाई यस्तो निर्देशन दिएका...