ललिता निवास प्रकरण

पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराई जोडिएको ललिता निवास प्रकरणको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई जोडिएको ललिता निवास प्रकरणको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । यस मुद्दामा बिहीबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू टेकप्रसाद ढुङ्गाना र नित्यानन्द पान्डेको पूर्ण इजलासमा बहस चलेको थियो । रिट...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved