काठमाडौं । पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि ललिता निवासको जग्गा प्रकरणमा मुद्दा चलाउनु नपर्ने निर्णयविरुद्ध परेको रिटमा सुनुवाइ सकिएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईले नीतिगत निर्णय मात्रै गरेकाले...