न कार्यकर्ताको भीड, न माइक, न झन्डा, न लावालस्कर गाडी। मात्र अनुहारमा मुस्कान, अभियानमा निरन्तरता। कलिलो उमेरकी हँसिली एक युवती साडीमा कोट लगाएकी। केही युवाहरू उनको अघिपछि हातमा राष्ट्रिय झन्डा र पर्चा लिएर हिँडिरहेका थिए। उनी थिइन् ललितपुर ३...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved