लम्पी स्कीन

जुम्लामा लम्पी स्कीन रोगले तीन सय ६५ पशु मरे

जुम्ला । जुम्लाका आठवटै स्थानीय तहमा फैलिएको लम्पी स्किन रोगले यहाँका तीन सय ६५ पशुचौपाया मरेका छन् । पशुमा देखिएको लम्पी स्किनको सङ्क्रमणका कारण तीन सय बढी पशुहरु मरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्र सिंह...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved