काठमाडौं । १७ वर्षीय स्पेनिस फुटबल स्टार लमिन यमलका बुवामाथि चक्कु प्रहार भएको छ । स्पेनिस सञ्चारमाध्यमका अनुसार मुनिर नासरावीमाथि बुधबार दिउँसो तटीय सहर मातारोमा कार पार्किङमा चक्कु प्रहार भएको बताइएको छ । उनलाई गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको छ...