लप्सेफेदीमा सबस्टेसन निर्माण

स्थानीयको माग सम्बोधन गर्दै लप्सेफेदीमा सबस्टेसन निर्माण अगाडि बढाउने सहमति

काठमाडौं। सरकारले काठमाडौंको शङ्खरापुर नगरपालिका–३ स्थित बोजिनीमा निर्माण हुने सबस्टेसन प्रभावितको जायज माग सम्बोधन गर्ने विश्वास दिलाएको छ । सबस्टेसन निर्माणको कामलाई अगाडि बढाउने र स्थानीयवासीको माग सम्बोधनका लागि सामाजिक उत्तरदायित्वका विभिन्न कामसमेत सुरु गरिने भएको छ । त्यसमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved